११ भदौँ, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ ।
सूर्योदय लघुवित्तको ३ लाख ३० हजार कित्ता बोनश शेयर सूचिकृत भएको हाे । संस्थाको १५ दशमलव ३५ प्रतिशत बोनश वापतको शेयर नेप्सेमा सूचिकृत भएको हो ।
वि.सं.२०७८ भदौ ११ शुक्रवार १०:५० मा प्रकाशित


























