back
CTIZAN AD

यी नदीमा आकस्मिक बाढी आउने सम्भावना, सतर्कता अपनाउन अनुरोध

वि.सं.२०७८ भदौ १३ आइतवार

768 

shares

१३ भदौ, काठमाडौं । नेपाल बाढी पूर्वानुमान महाशाखाले यी नदीहरुमा आकस्मिक बाढी आउने भन्दै सतर्कता अनपनाउन अनुरोध गरेको छ ।
महाशाखाले नवलपुर जिल्लाका दुमकौली, ढेडगाउँ र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको जनाउँदै उक्त क्षेत्र भइ बहने नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेहरुले सतर्कता अपानउन अनुरोध गरेको छ । file-photo

वि.सं.२०७८ भदौ १३ आइतवार १७:२४ मा प्रकाशित

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

सुरुङ्गा (झापा) । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...