back
CTIZAN AD

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, मन्त्रालयको भागवण्डा टुंग्याउने कोसिस हुँदै

वि.सं.२०७८ भदौ १५ मंगलवार

732 

shares

भदौ १५, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

सत्ता साझेदार नेताहरुबीच मन्त्रालय भागवण्डाको विषयमा छलफल भईरहेको बुझिएको छ ।

सरकार निर्माण भएको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णंता नपाउँदा चौतर्फी आलोचना भईरहेको छ । आलोचना बढेसँगै दलहरु मन्त्रिपरिषदलाई पूर्णंता दिन जुटेका हुन् ।

दलहरुबीच आइतबारदेखि निरन्तर छलफल जारी छ । बताइएअनुसार आजको बैठकले मन्त्रालयको बाँडफाँडको टुंगो लगाउनसक्ने सम्भावना छ ।

वि.सं.२०७८ भदौ १५ मंगलवार ११:२६ मा प्रकाशित

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...