back
CTIZAN AD

डेल स्टोनले लिए सबै खाले क्रिकेटबाट सन्यास

वि.सं.२०७८ भदौ १५ मंगलवार

711 

shares

१५ भदौँ, काठमाडौँ । दक्षिण अफ्रिकी क्रिकेट टिमका फास्ट बलर डेल स्टेनले सबै खाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले आज ट्वीटरबाट ट्वीट गर्दै सबै खाले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन ।

उनले टेस्ट क्रिकेटबाट २०१९ मा सन्यास लिएका थिए भने उनले आफ्नो अन्तिम अन्तराष्ट्रिय खेल २०२० फेब्रुअरीमा अष्ट्रेलिया विरुद्ध खेलेका थिए ।

उनले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरमा दक्षिण अफ्रिकाका लागि २६५ खेल खेले जसमा उनले ब्याटिङ्गमा १६३७ रन बनाए भने बलिङ्गमा ६९९ विकेट लिएका थिए ।

वि.सं.२०७८ भदौ १५ मंगलवार १६:५१ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...