back
CTIZAN AD

नेपाली सेनाद्वारा अस्थायी काठे पुल निर्माण

वि.सं.२०७८ भदौ १७ बिहीवार

657 

shares

१७ भदौ, दार्चुला । नेपाली सेनाले अस्थायी काठे पुल निर्माण गरेको छ ।

नेपाली सेनाको उद्धार टोलीले निजाङ् खोलामा अस्थायी काठे पुल निर्माण गरेको हो । दार्चुलाको महाकाली नगरपालिका – १ र दुहु गाउँपालिका –३ जोड्ने दार्चुला तिंकर सडक खण्डको निजाङ्ग खोलामा निर्मित पक्कि मोटरेवल पुल बाढीले बगाएको हो ।

बाढीले पुल बगाउँदा सो क्षेत्रमा पैदल आवज जावत गर्न समेत असहज भएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुला तथा स्थानीय बासिन्दाको अनुरोधमा नेपाली सेनाको उद्धार टोलीले काठे पुल निर्मार्ण गरेका हुन् ।

उक्त पुल निर्माण पश्चात अलपत्र परेका २०० जना व्यक्तिहरु गन्तव्य तिर जान सफल भएको नेपाली सेनाले जनाएको छ ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १६:३३ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...