back
CTIZAN AD

‘डाँडापारि पत्रकारिता पुरस्कार’ हुमागाईं र अधिकारीलाई

वि.सं.२०७३ फागुन १५ आइतवार

906 

shares

१५ फागुन,काभ्रेपलाञ्चोक । नेपाल प्रेस युनियनले निरन्तर वितरण गर्दै आएको स्वर्गीय उर्मिला सापकोटा ‘डाँडापारि पत्रकारिता पुरस्कार’ यस वर्ष अरनिको टेलिभिजनमा कार्यरत सम्झना हुमागाईंलाई प्रदान गरिएको छ ।

बनेपामा युनियनले आज आयोजना गरेको कार्यक्रममा पूर्वसभासद् शिव हुमागाईंले उहाँलाई पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारका संरक्षक स्व उर्मिलाका पिता गोपालकृष्ण सापकोटाले हुमागाईंलाई रु पाँच हजार पाँच सय पाँच प्रदान गर्नुभयो ।

उक्त अवसरमा पूर्वसभासद् हुमागाईं र सापकोटाले डाँडापारि क्षेत्रका विविध समस्याको उजागर गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।
सो अवसरमा गत वर्ष भूकम्पका कारण रोकिएको सो पुरस्कार ‘कान्तिपुर’ पत्रिकाका काभ्रेपलाञ्चोक जिल्ला संवाददाता नगेन्द्र अधिकारीलाई समेत पुरस्कृत गरिएको थियो ।

वि.सं.२०७३ फागुन १५ आइतवार १०:४८ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...