back
CTIZAN AD

बजारमा विकास बैंकहरुको आक्रामक हस्तक्षेप, यस्तो छ बैंकहरुको कारोबार

वि.सं.२०७८ भदौ २९ मंगलवार

615 

shares

भदौ २९, काठमाडौं । विकास बैंकहरुले बजारमा आफ्नो हस्तक्षेप बढाउँदै लगेका छन् । नेपाल डेभलोपमेन्ट बैंकर्स एसोसिएसनले मंगलबार सर्बजनिक गरेको एकहप्ताको वित्तीय विवरणले त्यस्तो देखाएको हो ।

एसोसिएसनले सार्वजनिक गरेको यो हप्ताको वित्तीय विवरण्अनुसार विकास बैंकहरुले निक्षेप संकलन अघिल्लो हप्ताभन्दा ० दशमलव १५ प्रतिशतले बढाएका छन् भने कर्जा प्रवाह पनि ० दशमलब ७३ प्रतिशतले बढाएका छन् । यो साता उनीहरुले करिब ७३ करोड १४ लाखले निक्षेप संकलन बृद्धि गरेका छन् ।

त्यस्तै उनीहरुले करिब ३ अर्ब १५ करोड रुपैंयाँले कर्जा प्रवाह बढाएका छन् ।

हाल नेपालमा १८ विकास बैंकहरु सञ्चालनमा छन् । तिनीहरुमध्ये ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरु संचालनमा छन् भने १० वटा क्षेत्रीय स्तरका विकास बैंकहरु संचालनमा छन् ।

यस्तो छ बैंकहरुको कारोबार

No description available.

वि.सं.२०७८ भदौ २९ मंगलवार ११:५२ मा प्रकाशित

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...