back

एमाले कमजोर भएको छैन्, २/४ सडेका तत्वहरु बाहिरिए : ओली

वि.सं.२०७८ भदौ ३१ बिहीवार

189 

shares
RBB AD
NTC AD

भदौ ३१, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कमजोर नभएको बताएका छन् । बिहीबार एमालेको काठमाडौं जिल्ला कमिटीलाई सम्बोधन गर्दै उनले एमालेलाई सिध्याउन खोजिए पनि प्रयास असफल भएको बताए ।

‘एमालेको शक्ति परिवर्तन खासै भएको छैन्, हामी हिजो सत्तामा थियौं आज प्रतिपक्षी मात्रै भएका छौं, खासै फरक भएका छैनौं’, ओलीले भनेका छन्, ‘ २/४ सडेका तत्वका, बिग्रेका तत्वहरु बाहिरिएका हुन्’, पार्टी जहाँको तहिँ छ ।’

उनले माओवादीको मुलधार पनि एमालेमै रहेको दाबी गरे । पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गुटमात्रै लिएर माओवादीमा फर्किएको बताए ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार १५:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नबिल बैंकको सिइओमा पुनः ज्ञानेन्द्र ढुंगाना

नबिल बैंकको सिइओमा पुनः ज्ञानेन्द्र ढुंगाना

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र...

पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा

पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा

चितवन । खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुक्न...

प्रतिनिधि सभाको बैठक २ बजेलाई सर्यो

प्रतिनिधि सभाको बैठक २ बजेलाई सर्यो

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सरेको...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु...

मनाङमा नौ सय ५० सवारीचालक कारबाहीमा

मनाङमा नौ सय ५० सवारीचालक कारबाहीमा

मनाङ । मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा...

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस...