back
CTIZAN AD

वैद्य र विप्लव माओवादीसहित विभिन्न २६ दल तथा संघ संगठनहरुले एमसीसीविरुद्व प्रदर्शन गर्ने

वि.सं.२०७८ असोज १३ बुधवार

804 

shares

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न २६ दल तथा संघ संगठनहरुले एमसीसी सम्झौताविरुद्व संयुक्त प्रर्दशन गर्ने भएका छन् । २६ दल तथा संघ संगठनको तर्फबाट बसेको बैठकले आगामी असोज २२ मा काठमाडौंमा संयुक्त प्रदर्शन गर्ने निर्णय गरेका हुन् ।

एमसीसी सम्झौता खारेजी आन्दोलनका तर्फबाट बुधबार जारी विज्ञप्तिअनुसार माइतीघर मण्डलादेखि सुरु र्‍याली संसद भवन अगाडि विरोधसभामा परिणत गरिनेछ ।

दलहरुले एमसीसीसँगै माथिल्लो कर्णाली परियोजनाबाट जिएमआरलाई पनि हटाउनु पर्ने माग गर्दै आएका छन् । प्रदर्शनमा सोही विषय पनि उठाइने विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७८ असोज १३ बुधवार १६:४५ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...