back
CTIZAN AD

सहुलियतपूर्ण ऋणका लागि आवेदन दिन प्रदेश सरकारको अनुरोध (सूचनासहित)

वि.सं.२०७८ कात्तिक १० बुधवार

915 

shares

काठमाडौं । बागमती प्रदेश सरकारले सहुलियत ऋण लगानी कार्यक्रममा सहभागी हुन कृषक तथा विभिन्न क्षेत्रका व्यवसायीलाई अनुरोध गरेको छ ।

बागमती प्रदेश सरकारले बुधवार एक सूचना जारी गर्दै कृषि व्यवसाय, उद्योग व्यवसाय, पर्यछन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहोरमैला व्यवस्थापनका क्षेत्रमा ऋण लगानी गरिने बताएको छ ।

कोरोना महामारीका कारण सिथिल भएको कृषि, उद्योग, व्यापार व्यवसय सम्बन्धी क्षेत्रहरु पुनरुत्थान गर्ने अभिप्रायले रोजगारी सिर्जनाका लागि सहुलियत पूर्ण व्याजदरमा ५ वर्षका लागि कृषि विकास बैंकबाट अधिकतम १० लाख र साना किसान विकास लघुवित्तीय संस्था लिमिटेड मार्फत् ५ लाख ऋण दिनेगरी प्रदेश सरकारले २ अर्ब रकम छुट्याएको समेत सूचनामा उल्लेख छ ।

सोहि सूचनामा ऋणको व्याज तीन प्रतिशत भन्दा बढी नहुने पनि बताइएको छ ।

यस्तो छ पूर्ण सूचना

 

No description available.

वि.सं.२०७८ कात्तिक १० बुधवार ०९:३४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...