back
CTIZAN AD

प्रधानन्यायाधीश राणालाई राजीनामा बारको ५ दिने ‘अल्टिमेटम’

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार

666 

shares

काठमाडौं । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा बारले ५ दिने ‘अल्टिमेटम’ दिएको छ । बारले बुधबारसम्म पनि राजीनामा नदिए देशभर आन्दोलन चर्काउने बारले ‘चेतावनी’ समेत दिएको छ।

शुक्रबार बसेको बार पदाधिकारीको बैठकले आइतबारदेखि बुधबारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने निर्णय गरेको छ ।

बारले तिहारसम्मका लागि प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनका थप कार्यक्रम पनि सार्वजनिक गरेको छ। घोषित थप आन्दोलनअन्तर्गत सबै कानुन व्यवसायीले कालो पट्टी बाँध्ने र प्रधानन्यायाधीश जबराको इजलास बहिस्कार गरिने छ।

यस्तै, प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न भनेर माग गर्ने निर्णय पनि भएको नेपाल बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए।

यस्ताे छ बारले जारी गरेकाे विज्ञप्ति

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १८:०४ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...