back
CTIZAN AD

थापालाई लिङ्देनको जवाफ – राजाको हस्तक्षेप नभएर खड्ग ओलीको हुन्छ त ?

वि.सं.२०७८ मंसिर १९ आइतवार

837 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको भन्ने निर्वतमान अध्यक्ष कमल थापाको अभिव्यक्तिप्रति अध्यक्ष राजेन्द्र लिङ्देनले विरोध जनाएका छन् । उनले राप्रपामा राजाको हस्तक्षेप स्वभाविक रहेको बताए ।

लिङ्देनले राप्रपामा ओलीको हस्तक्षेप मान्य नहुने टिप्पणी गरेका छन् । ‘राजाबादी पार्टीमा राजाको सकारात्मक हस्तक्षेप नभएर खड्ग ओलिको हस्तक्षेप मान्य हुन्छ त कमल थापा जी ?’, थापालाई जवाफ फर्काउँदै लिङ्देनले भनेका छन् ।

पार्टी अध्यक्षमा हार व्यहोरेसँगै थापाले निर्मल निवासको कारण आफुँ हारेको बताएका थिए ।

वि.सं.२०७८ मंसिर १९ आइतवार १३:३७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...