back
CTIZAN AD

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

वि.सं.२०७८ मंसिर २८ मंगलवार

612 

shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।

आजको बैठकमा ६ वटा अध्यादेश पेश हुने संसद सचिवालयद्धारा जारी सूचनामा उल्लेख छ ।

सचिवालयद्धारा जारी सूचना अनुसार आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) ( पहिलो संशोधन) अध्यादेश २०७८’ पेश गर्नेछन् । साथै ‘तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८’ पेश गर्ने कार्यक्रम रहेको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमका अनुसार भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेणु कुमारी यादवले ‘रेल्वे अध्यादेश २०७८’ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसािद बडुले ‘यौन हिंसा, विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८’ तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने कार्यक्रम रहेको छ ।

 

वि.सं.२०७८ मंसिर २८ मंगलवार ०९:५७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...