back
CTIZAN AD

प्रदेश १ को बुद्धिजीवी अध्यक्षमा राधिका निर्वाचित

वि.सं.२०७८ मंसिर २९ बुधवार

711 

shares

इटहरी, सुनसरी । प्रदेश १ को बुद्धिजीवी सम्मेलनले राधिका ओझालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

इटहरीमा सम्पन्न नेपाल बुद्धिजीवी संगठनको प्रथम प्रदेश सम्मेलनले ओझालाई अध्यक्षमा निर्वाचित गरेको हो । सो संगठनका अनुसार संगठनकाे उपाध्यक्षमा पशुपति नेपाल, सचिवमा अर्जुन उप्रेती र कोषाध्यक्षमा संगीता पोखरेल लगायत ५१ जना सदस्य रहेका छन् ।

नेकपा(माओवादी केन्द्र) का प्रदेश सहइन्चार्ज अजम्बर काङवाङ, केन्द्रीय सदस्य निर्मल बराल, खेलप्रसाद बुढाथोकी, निमा शेर्पा लगायतको उपस्थिति रहेको सो सम्मेलनको सभापतित्व भानु भण्डारी तथा संचालन जंगराज गिरीले गरेका थिए ।

नेपाल बुद्धिजीवी संगठनको इतिहासमा ओझा पहिलो निर्वाचित प्रदेश अध्यक्ष हुन् ।

वि.सं.२०७८ मंसिर २९ बुधवार ०८:१७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...