back
CTIZAN AD

ह्वात्तै बढ्यो चिसो,काठमाडौंको तापक्रम ४.३, जुम्लामा माइनस ४

वि.सं.२०७८ मंसिर २९ बुधवार

669 

shares

काठमाडौं । पछिल्लो समय देशैभरी अत्यधिक रुपमा चिसो बढेको छ ।

आज काठमाडौंको तापक्रम ४.३ डिग्रीमा झरेको छ भने जुम्लाको तापक्रम माइनस ४ डिग्री रहेको छ । साथै आज काठमाडौंको अधिकतम तापक्रम २० डिग्री रहेको छ भने जुम्लाको अधिकतम तापक्रम १५.४ रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज डडेल्धुराको न्यूनतम तापक्रम ३.४ रहेको छ भने अधिकतम् तापक्रम १५.३ रहेको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत महाशाखाले अनुरोध गरेको छ ।

Observations2021-12-15 08:45 NPT

Station Maximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 23.5 6.4 0.0
Dadeldhura 15.3 3.4 0.0
Dhangadi 24.0 7.0 0.0
Birendranagar 21.1 3.6 0.0
Nepalgunj 23.4 8.0 0.0
Jumla 15.4 -6.0 0.0
Ghorahi 22.3 6.5 0.0
Pokhara 21.9 6.7 0.0
Bhairahawa 25.1 7.5 0.0
Simara 25.8 10.4 0.0
Kathmandu 20.0 4.3 0.0
Okhaldhunga 17.4 6.0 0.0
Taplejung 17.4 5.4 0.0
Dhankuta 22.1 8.8 0.0
Biratnagar 26.7 10.0 0.0
Jankapur 26.2 10.2 0.0

वि.सं.२०७८ मंसिर २९ बुधवार ०९:११ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...