back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७८ मंसिर २९ बुधवार

690 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (मंसिर २९ गते, डिसेम्बर १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ०९ पैसा र विक्रिदर १२१ रुपैयाँ ६९ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ १७ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ८७ पैसा र विक्रिदर १३७ रुपैयाँ ५५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ५८ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ १३ पैसा र विक्रिदर १६० रुपैयाँ ९२ रुपैयाँ रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for December 15, 2021
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.09 121.69
EUR (European Euro)
1 136.87 137.55
GBP (UK Pound Sterling)
1 160.13 160.92
CHF (Swiss Franc)
1 131.58 132.24
AUD (Australian Dollar)
1 86.19 86.61
CAD (Canadian Dollar)
1 94.49 94.96
SGD (Singapore Dollar)
1 88.49 88.93
JPY (Japanese Yen)
10 10.66 10.71
CNY (Chinese Yuan)
1 19.03 19.12
SAR (Saudi Arabian Riyal)
1 32.28 32.44
QAR (Qatari Riyal)
1 32.99 33.15
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 32.97 33.13
MYR (Malaysian Ringgit)
1 28.61 28.75
KRW (South Korean Won)
100 10.23 10.28
SEK (Swedish Kroner)
1 13.31 13.37
DKK (Danish Kroner)
1 18.41 18.50
HKD (Hong Kong Dollar)
1 15.52 15.59
KWD (Kuwaity Dinar)
1 399.72 401.70
BHD (Bahrain Dinar)
1 321.16 322.75

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन् बढ्यो त?

वि.सं.२०७८ मंसिर २९ बुधवार ०८:४२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...