back
CTIZAN AD

भीम रावल भन्छन्–संसद अवरुद्ध एमसीसी अनुमोदनको खेल त होइन ?

वि.सं.२०७८ पुस १ बिहीवार

723 

shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संसद अवरोध गरेर कतै एमसीसी अनुमोदनको खेल रचिएको त होइन भन्ने प्रश्न गरेका छन् ।

सरकारका कामकार्वाई गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको अ‍ौचित्य बारे प्रश्न उठाउँदै रावलले सामाजिक संजालमा लेखेका छन् ‘यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसी संग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।’

नेकपा एमालेले सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति लामो समयदेखि संसद अवरोध गर्दै आएको छ । मंसिर २८ गते (मंगलवार) बाट सुरु भएको संसंदको हिउँदे अधिबेशनको पहिलो बैठकमै एमालेका सांसदहरुले नाराबाजी गरेपछि पुष ६ गतेसम्मका लागि बैठक स्थगीत गरिएको थियो ।

 

वि.सं.२०७८ पुस १ बिहीवार १०:२८ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...