back
CTIZAN AD

मतगणना अपडेट : ६ सय भोट गन्दा गगनलाई ३८१, अरुले कति ?

वि.सं.२०७८ पुस १ बिहीवार

663 

shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा महामन्त्रीका उम्मेदवार गगन थापाले निकै भारी मतले अग्रता लिएका छन् ।

६ सय मत गन्दा गगन थापाले ३ सय ८१ मत पाएका छ । ६ जना प्रतिस्पर्धी भएकोमा गगन थापाले पाएको मत निकै माथि हो ।
थापालाई विश्वप्रकाश शर्मा, प्रदिप पौडेल र प्रकाशशरण महतले पछ्याइरहेका छन् ।

शर्माले २३१, पौडेलले २०६ र महतले २०१ मत पाएका छन् । यसैगरि अर्का प्रतिस्पर्धी मिनेन्द्र रिजालको पक्षमा १०१ र राजाराम कार्कीको पक्षमा २८ मत परेको छ ।

वि.सं.२०७८ पुस १ बिहीवार १२:१० मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

जिप दुर्घटनामा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

त्रिशूली (नुवाकोट) । नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक...