back
CTIZAN AD

मतगणना अपडेड : १०७५ मत गन्दा गगनलाई ६७३, अन्यको कति ?

वि.सं.२०७८ पुस १ बिहीवार

690 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ ।

पछिल्लो मतगणनाको परिणामअनुसार सुरुवातीदेखि नै अग्रता कायम गरिरहेका गगन थापाले निकै फराकिलो मतान्तर सहित अग्रता बनाइरहेका छन् । अहिलेसम्म १०७५ मत गन्दा गगन थापाको पक्षमा ६७३ मत परेको छ ।

थापालाई अर्का उम्मेदवार विश्वप्रकाश शर्माको ४३४ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा ३५३ मतसहित प्रकाशशरण महत देखिएका छन् ।

शर्मासँग प्रतिस्पर्धी देखिएका प्रदीप पौडेल भने केही पछाडि परेका छन् । उनले हालसम्म ३४२ मत पाएका छन् ।

त्यस्तै मिनेन्द्र रिजालले १९४ र डा. राजाराम कार्कीले ३८ मत पाएका छन् ।

वि.सं.२०७८ पुस १ बिहीवार १२:४२ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...