back
CTIZAN AD

मतगणना अपडेट : २५ सय मत गन्दा थापालाई १६४८, अन्यलाई कति ?

वि.सं.२०७८ पुस १ बिहीवार

660 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा महामन्त्रीका उम्मेदवार गगन थापा निकै अगाडि देखिएका छन् । २५२० मत गन्दा थापाले १६४८ मत पाएका छन् ।

थापालाई अर्का उम्मेदवार विश्वप्रकाश शर्माले १०१९ मतसहित पछ्याइरहेका छन् ।

पछिल्लो मतपरिणामअुनसार महामन्त्रीका उम्मेदवार प्रकाशशरणम महतले ८२७, प्रदीप पौडेलले ७४६ र मीनेन्द्र रिजालले ४३६ मत पाएका छन् ।

यस्तै महामन्त्रीका अर्का उम्मेदवार राजाराम कार्कीले ६४ मत पाएका छन् ।

 

वि.सं.२०७८ पुस १ बिहीवार १३:५५ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...