back
CTIZAN AD

कांग्रेस महाधिवेशन : गगन थापाको जित निश्चित, अर्को विजेताका लागि तीनबीच प्रतिस्पर्धा

वि.सं.२०७८ पुस १ बिहीवार

777 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा महामन्त्रीका उम्मेदवार गगन थापा निकै अगाडि देखिएका छन् । ३४२० मतपत्र गन्दा थापाले सर्वाधिक मत २२२७ पाएका छन् ।

थापाले २२२७ मत पाउँदा अर्का उम्मेदवार विश्वप्रकाश शर्माले १३७६ मत पाएका छन् । त्यस्तै प्रकाशशरण महतले ११२७, प्रदिप पौडेलले १०३० र मिनेन्द्र रिजालले ६०३ मत ल्याएका छन् ।

विमलेन्द्र निधिको प्यानलबाट निर्वाचन लडेका राजाराम कार्कीले भने निकै नगन्य मत पाएका छन् । अहिलेसम्म उनले मात्रै ७७ मत पाएका छन् ।

अब गणना हुन मात्रै १२५५ मत बाँकी छ । अहिलेसम्मको अग्रतालाई हेर्दा थापाले जित्ने निश्चित देखिएको छ । सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ ले मतदान गरेका थिए।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन : महामन्त्रीमा देउवा प्यानल कमजोर, निधि प्यानलको विजोग

वि.सं.२०७८ पुस १ बिहीवार १४:२७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...