back
CTIZAN AD

देउवाले ल्याएको मतलाई समेत उछिने गगनले, सर्वाधिक मत ल्याउँदै महामन्त्रीमा विजयी

वि.सं.२०७८ पुस १ बिहीवार

735 

shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् । बिहीबार भएको मतगणनामा थापाले सर्वाधिक मत ल्याउँदै महामन्त्रीमा जित निश्चित गरेका हुन् । तथापी मतगणना जारी नै छ ।

४३९० मतको गणना हुँदा थापाले सबैभन्दा धेरै २८२३ मत ल्याएका छन् । जुन सभापतिमा विजयी शेरबहादुर देउवाले पाएको मतभन्दा पनि बढी हुन् । सभापतिमा विजयी भएका देउवाले २७३३ मत पाएका थिए ।

तथापी थापाको थोरैमा एक सय बढ्ने सम्भावना छ । अझै २८९ मत गणना हुन बाँकी छ ।

हालसम्म थापाले पाएको मत कुल मतको दुई तिहाई हो ।

थापासँगै महामन्त्रीमा अर्का उम्मेदवार विश्वप्रकाश शर्मा पनि जितनजिक पुगेका छन् । उनले १८२४ मत पाएका छन् ।

वि.सं.२०७८ पुस १ बिहीवार १५:१६ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...