back
CTIZAN AD

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित, कसको मत कति ?

वि.सं.२०७८ पुस १ बिहीवार

780 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणनामा दुवैले जित हात पारेका हुन् ।

विजयी थापाले सर्वाधिक मत ल्याएका छन् । थापाले ३ हजार २३ मत ल्याए । जुन कुल मतको दुई तिहाई हो । महामन्त्रीका लागि भएको मतदानमा ४ हजार ६ सय ७९ जनाले मत हालेका थिए ।

उनीसँगै विजयी भएका शर्माले भने १ हजार ९८४ मत पाएका छन् ।

महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५०, प्रदीप पौडेलले एक हजार ४०९, मिनेन्द्र रिजालले ८०९, र राजाराम कार्कीले १०७ मत पाएका छन् ।

सम्बन्धित समाचार

देउवाले ल्याएको मतलाई समेत उछिने गगनले, सर्वाधिक मत ल्याउँदै महामन्त्रीमा विजयी

 

वि.सं.२०७८ पुस १ बिहीवार १५:३७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...