back
CTIZAN AD

बालकृष्ण ढुंगेललाई एमालेमा स्कुल विभागको जिम्मा

वि.सं.२०७८ पुस २ शुक्रवार

759 

shares

काठमाडौं । नेकपा (एमाले)मा नेता बालकृष्ण ढुंगेलले स्कुल विभागको जिम्मेवारी पाएका छन् । पोलिटब्यूरो सदस्यमा चयन भएका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्कुल विभागको जिम्मेवारी दिएका हुन् ।

ओलीले नेताहरुको जिम्मेवारी बाँडफाँट गर्दा ढुंगेललाई अपाङ्ग संगठनको पनि इन्चार्जको जिम्मेवारी दिएका छन् ।

पूर्वमाओवादीका नेतासमेत रहेका ढुंगेल माओवादी युद्धकालिन मुद्दाका आधारमा लामो समय जेलमा समेत थिए । राष्ट्रपतिबाट कैद माफी पाएका ढुंगेल तत्कालिन नेकपाको विघटनसँगै एमालेमा प्रवेश गरेका थिए ।

वि.सं.२०७८ पुस २ शुक्रवार १२:४४ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...