back
CTIZAN AD

अब यी मुलुकबाट आउनेहरुले अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने (सूचीसहित)

वि.सं.२०७८ पुस ३ शनिवार

882 

shares

काठमाडौं । नेपाल सरकारले ६७ देशबाट आउनेहरुले अब अनिर्वाय क्वारेन्टिनमा बस्नुपर्ने बताएको छ ।

अफ्रिकी मुलुकबाट फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै गएपछि सरकारले ६७ मुलुकबाट आउने नागरिकहरुका लागि अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने बताएको हो ।

मंसिर १३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार जोखिमयुक्त मानिएका देशबाट नेपाल आउने नागरिकहरुले आफ्नै खर्चमा सातदिन होटल क्वारेन्टिनमा बस्नुपर्ने सूचना अध्यागमन विभागले जनाएको छ ।

विभागको सूचना अनुसार ती देशबाट आएका नागरिकले पिसीआर परीक्षण गर्नुपर्ने र नतिजा नेगेटिभ आएपछि सातदिन क्वरोन्टिनमा बस्नुपर्नेछ ।

वि.सं.२०७८ पुस ३ शनिवार ०९:१६ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...