back
CTIZAN AD

सुदूरपश्चिमका बुद्धिजीवीहरुको भेला सम्पन्न, प्रदेश संयोजकमा हरि क्षेत्री

वि.सं.२०७८ पुस ४ आइतवार

984 

shares

काठमाडौं । सुदूरपश्चिमका बुद्धिजीवीहरुको भेलाले कैलालीका हरि क्षेत्रीको नेतृत्वमा प्रदेश सम्मेलन आयोजक समिति गठन गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमका इन्चार्ज खगराज भट्टको प्रमुख आतिथ्यता, माओवादीका सुदूरपश्चिम अध्यक्ष शरदसिंह भण्डारी, बुद्धिजीवी संगठनकी प्रदेश इन्चार्ज कौशिल्या ओझा लगायतको विशिष्ठ आतिथ्यता तथा डा. खेमराज जोशी, डा. हेमराज पंत, हरिकृष्ण कठायत, मोहनदेव विष्ट, वसन्त वागचन्द, चेतना रेग्मी, दीपक डिसी, रमेश थामी, चन्द्र प्रसाद जोशी, निर्मल शाह, डिएल भण्डारी, गोविन्द विसी, भोजराज ओझा, सुरज खाती, रमेश भट्टराई, अम्बिकेश्वरी जोशी लगायतको आतिथ्यता रहेको सो कार्यक्रमको अध्यक्षता हरि क्षेत्रि, संचालन तुलाराम गिरी र स्वागत मन्तव्य गणेश रेग्मीले गरेका थिए ।

No description available.

कार्यक्रममा प्रमुख अतिथि लगायतका अतिथिहरुले समाजवादी आन्दोलन वलियो पार्न बुद्धिजीवका विभिन्न अभिभारा बारे धारणा सहित शुभकामना मन्तव्य दिएका थिए । संगठनकी प्रदेश इन्चार्ज कोशिल्या ओझाले संगठनको राजनैतिक प्रतिवेदन संप्रेषण गर्दै नवनिर्वाचित प्रदेश समितिलाई सपथ खुवाएकी थिइन् ।

यस्तो छ प्रदेश समिति
सो संगठनका अनुसार हरी क्षेत्री संयोजक रहेको सो समितिमा अम्बिकेश्वर जोशी, कृष्णप्रसाद सुवेदी, खड्क विक, निर्मल सुवेदी, तुलाराम गिरी, हरिश्चन्द्र कमली, इन्दु चौधरी, लिख्नी चौधरी, तेजारज कापदी, गोविन्द शाह, वेल चौधरी, गोविन्द शाह, वेल चौधरी, केशवराज लेखक, वामदेव जोशी, वीर बहादुर नेपाली, तारा सिंह रोकाया, कविता भट्ट, कृष्ण बहादुर खत्री, तपेन्द्र प्रसाद भट्ट, वीखेद साउद, रामप्रसाद चौधरी, कंचन गिरी, राजुराम सार्की, नरेन्द्र साउद, कृष्ण बडु्, कृष्णदत्त पन्त, हर्कबहादुर चन्द, शिवराज अधिकारी, रामराज बडु, गणेश जोशी, करुणाकर ओझा, कृष्ण विक, दिपक उपाध्याय, जगत जोशी र भरत स्वांर लगायतका रहेका छन् ।

No description available.

संगठनका इन्चार्ज कौशिल्या ओझाका अनुसार जिल्ला समन्वयको जिम्मेवारी लिएका नेताहरुले आफ्नो जिल्ला अन्तर्गतका सबै स्थानीय तहमा संगठनको संरचना बनाएर जिल्ला सम्मेलन सम्पन्न गर्ने कार्ययोजना बताइएको छ ।

वि.सं.२०७८ पुस ४ आइतवार १३:३८ मा प्रकाशित

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...