back
CTIZAN AD

कांग्रेस महाधिवेशन : खुल्लातर्फ केन्द्रीय सदस्य जितेका मध्ये को–कता ? (सूचीसहित)

वि.सं.२०७८ पुस ५ सोमवार

864 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य तर्फको खुल्ला पदका लागि भएको निर्वाचनको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

खुल्ला तर्फको ३५ केन्द्रीय सदस्यमध्ये दुई तिहाई बढी सदस्य सभापति शेरबहादुर देउवा पक्षका निर्वाचित भएका छन् । डा. शेखर कोइराला पक्षमा ९ जना मात्रै सदस्य निर्वाचित भएका छन् ।

निर्वाचनमा सबैभन्दा बढी भोट ल्याउने डा. सशांक कोइराला तटस्थ भूमिका थिए । सबैभन्दा बढी मत ल्याएर विजयी भएका कोइरालाले ३८३६ मत ल्याएका थिए ।

कुन पक्षका को निर्वाचित भए ?

तटस्थ

डा. शशांक कोइराला – ३८३६

देउवा पक्ष

एनपी साउद – २९३७
बालकृष्ण खाँण – २८७९
उदय शमशेर राणा – २८४३
रामहरी खतिवडा – २८३२
ज्ञानेन्द्र बहादुर कार्की – २८२०
रमेश लेखक – २७८०
शंकर भण्डारी – २७६८
जिपछिरिङ्ग लामा – २७०२
जितजंग बस्नेत – २५५७
गोपालमान श्रेष्ठ – २५३८
मोहनबहादुर बस्नेत – २४७६
सुनिलबहादुर थापा – २४७२
नैनसिंह महर – २४६७
गोविन्द भट्टराई – २३५०
कुन्दनराज काफ्ले – २२७९
सुरेन्द्रराज पाण्डे – २२०१
पदमनारायण चौधरी – २०३८
राजिव ढुंगाना – १८९६
गुरु बराल – १८७०
मदनबहादुर आमात्य – १८३०
गणेश लामा–१७८२
दिनेश कोइराला – १७८१
उमेशजंग रायमाझी –१७७६
मोहन आचार्य – १७५१
डा. गोपाल दहीत – १७१०

शेखर कोइराला पक्ष

अर्जुननरसिंह केसी – २६५०
दिलेन्द्र प्रसाद बडु – २४४१
डा. रामशरण महत – २४३४
बलबहादुर केसी – २३८८
दीपक गिरी – २२६५
सञ्जयकुमार गौतम – १८६७
गोविन्दराज पोखरेल – १८४३
अजय बाबु शिवाकोटी – १८११
कृष्णकिशोर घिमिरे – १७०७

वि.सं.२०७८ पुस ५ सोमवार १२:०२ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...