back
CTIZAN AD

भारतमा २०० भन्दा बढीमा ओमिक्रोन संक्रमण

वि.सं.२०७८ पुस ६ मंगलवार

663 

shares

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या निरन्तर बढ्दै गइरहेको छ ।

भारतीय समाचार ऐजेन्सीका अनुसार भारतमा २०० भन्दा बढीमा ओमिक्रोन संक्रमण भइसकेको छ । तर, ओमिक्रोनबाट मृत्यु हुनेको संख्या भने शून्य रहेको छ ।

ओमिक्रोनबाट ज्यादा प्रभावित राज्य दिल्ली र महाराष्ट्र बनेको छ । दुवै राज्यमा ५०–५० जना ओमिक्रोन देखिएकोमा अहिले देशैभरी २०० भन्दा बढी संक्रमित भएका छन् । ऐजेन्सीका अनुसार पहिले १५ दिनमा १०० संक्रमित भेटिएकोमा पाँचदिनको अन्तरमा थप १०० संक्रमित बढेका हुन् ।

सबैभन्दा पहिले २ डिसेम्बरमा कर्णाटक राज्यमा २ जना ओमिक्रोन संक्रमित देखिएकोमा १४ डिसेम्बरमा ५० र १७ डिसेम्बरमा यसको संख्या बढेर १०० पुगेको थियो भने पाँचदिनभित्रमा थप १०० संक्रमित थपिएका हुन् ।

हाल भारतका १३ राज्यमा ओमिक्रोन भइरस भेटिएका छन् ।

वि.सं.२०७८ पुस ६ मंगलवार १५:५९ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...