back
CTIZAN AD

रहेनन् रामप्रसाद भुसाल

वि.सं.२०७८ पुस ८ बिहीवार

735 

shares

फर्शुराम भुर्तेल । पु्राना बामपन्थी नेता राम प्रसाद भुसालको निधन भएको छ । लामो समयदेखि सुगरको विरामी रहेका भुसालको ७९ वर्षको उमेरमा निधन भएको हो ।

पर्वतको राजनैतिक आन्दोलनका अगुवा अभियन्ता, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन पर्वतका सस्थापक सचिब, पर्बत, स्याङ्जा, गुल्मी,नवलपरासी र रुपन्देही समेतका जिल्लामा माक्सवादी विचार र संगठन फैलाउने अभियन्ता भुसालको आज बिहान निधन भएको हो ।

गोंगवुको बानियाटनरस्थित आफ्नै निवासमा बिहान ३ः३० मा निधन भएका भुसालको आजै पशुपतिमा अन्त्येष्टि गरिने पारिवारीर स्रोतले जनाएकोछ ।

वि.सं.२०७८ पुस ८ बिहीवार ०९:३२ मा प्रकाशित

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...