back
CTIZAN AD

नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

वि.सं.२०७८ पुस ९ शुक्रवार

837 

shares

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् ।

प्रदेशमा बिहीवार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार संस्थापन पक्षका रौतहटका कृष्ण यादवले आफ्ना प्रतिस्प्रधी रामसरोज यादवलाई हराउँदै ९९९ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । पराजित भएका रामसरोजले ८५५ मत प्राप्त गरेका थिए । रामसरोज प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।

निर्वाचन समितिका अनुसार प्रदेशमा कूल १९३८ मतदाता रहेकोमा १८८१ मत खसेको थियो भने २८ मत बदर भएको थियो । बाँकी पदाधिकारीहरुको मत गणना आजै गरिने बताइएको छ ।

सात प्रदेशमध्ये ६ वटा प्रदेशमा यसअघि नै अधिबेशन सम्पन्न गरेर निर्वाचनमार्फत् नेतृत्व चयन गरिसकेको कांग्रेसले प्रदेश २ मा भने आन्तरिक विवादका कारण पटक–पटक समय तोकेर पनि अधिबेशन गर्न सकेको थिएन ।

वि.सं.२०७८ पुस ९ शुक्रवार ०८:४४ मा प्रकाशित

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...