back
CTIZAN AD

मन्त्री झाँक्रीद्वारा सम्पदा हस्तान्तरण

वि.सं.२०७८ पुस ९ शुक्रवार

618 

shares

काठमाडौं । बाग्मती सुधार आयोजनाबाट सञ्चालित करिब १ दर्जन सम्पदाहरुको पुनःनिर्माण गरी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीबाट सम्बन्धित पक्षलाई हस्तान्तरण गर्ने काम भएको छ ।

सुधार आयोजनाबाट थापाथली टेकु क्षेत्रमा निर्माण भइरहेको पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरुमध्ये ११ वटा सम्पदाको निर्माण कार्य सम्पन्न गरी गुठी सँस्थान तथा गुठीयारलाई मन्त्री झाँक्रीद्वारा हस्तान्तरण गरिएको हो ।

May be an image of 7 people and people standing

अधिकार सम्पन्न बाग्मती सभ्यता विकास समिति अन्र्तगत बाग्मती सुधार आयोजनाको तर्फबाट थापाथली टेकु क्षेत्रमा २८ वटा एतिहासिक तथा पुरातात्विक सम्पदाहरुको निर्माण कार्य भइरहेको छ ।

May be an image of 5 people, people standing, brick wall and outdoors

जसमध्ये टेकुस्थित लक्ष्मेश्वर मन्दिरमा आयोजित कार्यक्रममा शिव मन्दिर, लक्ष्मेश्वर मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, पुरोहितघाट सत्तल, वेष्ट सत्तल, राजभण्डारी सत्तल, कार्की सत्तल, मानन्धर सत्तल, मुन्सीघाट सत्तल र पञ्चनारी सत्तल गुठी सँस्थानलाई मन्त्री झाँक्रीमार्फत हस्तान्तरण गरिएको हो ।

May be an image of temple, outdoors and brick wall

May be an image of 1 person, standing and outdoors

 

वि.सं.२०७८ पुस ९ शुक्रवार १६:१० मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...