back
CTIZAN AD

नेपालमा आज २६० जनामा कोरोना संक्रमण, ३४९ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ पुस ९ शुक्रवार

768 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ८९८ नमुना परीक्षणमा थप २६० जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका २६० जनासँगै नेपालमा पिसीआर र ऐन्टिजेन बिधिबाट गरिएको परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख २३ हजार १६ पुगेको छ ।

त्यसैगरी आज निको भएका ३४९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख १० हजार २७१ पुगेको छ ।
त्यस्तै आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५८२ पुगेको छ ।

त्यसैगरी हाल नेपालमा ५,०४८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४,८१७ जना होम आइसोलेशनमा रहेका छन् भने २३१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै हाल आइसीयुमा ७७ र भेन्टिलेटरमा २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा हालसम्म २ करोड २८ लाख ४० हजार १८९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या १ करोड २९ लाख १३ हजार ६६ पुगेको छ भने ९९ लाख २७ हजार १२३ जनाले दोस्रोमात्राको खोप लगाइसकेको पनि स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

 

वि.सं.२०७८ पुस ९ शुक्रवार १६:१९ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...