back
CTIZAN AD

सेञ्चुरी बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

वि.सं.२०७८ पुस १२ सोमवार

696 

shares

११ पुष, काठमाडौँ । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा पुस ३० गते गर्ने भएको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस र ०.३० प्रतिशत नगद लाभांश कर सहित गरी कुल ६.०५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १९ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०७८ पुस १२ सोमवार १०:११ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...