काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानुन संकाय डिनको कार्यालयल काठमाडौंले बी.ए. एलएलबी. तहमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फारम भर्ने र परीक्षा संचालन गर्ने सम्बन्धी सूचना जारी गरेको छ ।
कार्यालयले सोमबार एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७८÷०७९ को सिमेष्टर प्रणालीमा बी.ए. एलएलबी. कार्यक्रम प्रथम सिमेष्टरमानयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परक्षिामा सहभागी हुन चाहानेका उक्त सूचना जारी गरेको हो ।
सूचना अनुसार यहि पुष १२ गते सोमबारदेखि २०७८ माघ ११ गते मंगलवार ११ देखि २ बजेसम्म आवेदन फारम वितरण तथा दर्ता गरिने जनाइएको छ ।
यस्तो छ सूचना

वि.सं.२०७८ पुस १२ सोमवार १०:१२ मा प्रकाशित






























