back
CTIZAN AD

३ कम्पनीको शेयरमूल्य समायोजन

वि.सं.२०७८ पुस १२ सोमवार

702 

shares

१२ पुष, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक, विजय लघुवित्त र महुली लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य २६३ रुपैयाँ ४३ पैसा कायम भएको छ । कम्पनीको आइतबार अन्तिम कारोबार २८४ रुपैयाँ ५० पैसामा पैसा भएको थियो ।

त्यसैगरी नेप्सेले विजय लघुवित्तको २०.०३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात संस्थाको शेयरमूल्य १ हजार २७२ रुपैयाँ १८ पैसा कायम भएको छ । विजय लघुवित्तको आइतबार अन्तिम कारोबार १ हजार ५२७ मा पैसामा भएको थियो ।

त्यसैगरी माहुली लघुवित्तको २६ प्रतिशत बोनस शेयर समायोजन भएकाे छ । समायोजनपश्चात संस्थाको शेयरमूल्य १ हजार ५०२ रुपैयाँ ३८ पैसा कायम भएको छ । लघुवित्तको आइतबार अन्तिम कारोबार १ हजार ८९३ रुपैयाँमा भएको थियो ।

 

वि.सं.२०७८ पुस १२ सोमवार १०:३२ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...