back
CTIZAN AD

बन्दसत्रकै बीचमा किन बस्यो माओवादी स्थायी समिति बैठक ?

वि.सं.२०७८ पुस १६ शुक्रवार

651 

shares

काठमाडौं । आठौं महाधिवेशनअन्तर्गतको बन्दसत्र जारी रहेकै बेला माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको छ । बैठक प्रज्ञा प्रतिष्ठानको भवनभित्रै केही बेरअघिदेखि जारी छ ।

आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । बताइएअनुसार प्रतिनिधिलाई दिने जवाफका विषयमा सुझाब लिन प्रचण्डले स्थायी समितिको बैठक डाकेका हुन् ।

साथै विवादमा तानिएका नेता गिरिराजमणि पोखरेलको विषयमा पनि बैठकमा छलफल हुनेछ ।

बन्दसत्रअन्तर्गत शुक्रबार लेखा, अनुशासन र निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । तीनवटै प्रतिवेदन प्रस्तुत पछि प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने तयारी गरेको बुझिएको छ ।

 

वि.सं.२०७८ पुस १६ शुक्रवार १२:३३ मा प्रकाशित

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १०...

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा...

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु...

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...