back
CTIZAN AD

एउटा कमरेड हरभरा, अर्को कमरेड कठैबरा

वि.सं.२०७८ पुस १६ शुक्रवार

720 

shares

काठमाडौं । एकाथरी नेता कमरेडहरुलाई अवसरै अवसर र अर्कोथरीलाई टर्चरै टर्चरै भन्ने भावमा नेकपा (माओवादी केन्द्र) को चालु बन्दसत्रमा केही संवेदनशील प्रश्न पनि उठाइएका छन् ।

सो पार्टीको आठौं महाधिबेशन अन्तर्गत बन्दसत्रको चौथो दिनमा बोल्ने क्रममा २२ समूहका टोली नेता इन्द्र बहादुर पुलामीले एउटा कमरेड हरभरा, अर्को कमरेड कठैबरा भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

उनले यसअघिका सरकारको समिक्षा प्रतिवेदनमा थपिनुपर्ने कुरा पनि राखेका थिए । उनले सरकारमा रहेका मन्त्रीहरु आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा मात्र सिमित हुँदा विकासमा सन्तुलन नहुने कुरा पनि उठाएका थिए ।

 

 

वि.सं.२०७८ पुस १६ शुक्रवार १२:३२ मा प्रकाशित

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...