back
CTIZAN AD

आजको मौसम विवरणः यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

वि.सं.२०७८ पुस १८ आइतवार

1.5K 

shares

काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ ।

त्यस्तै राती देशभर आंशिक बदलीको रहनुका साथै प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले यी स्थानमा चिसोबाट बच्नका लागि आवस्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आज जुम्लाको तापक्रम माइनस-५
केहीदिनदेखि दशैभरी परेको हिमपात र वर्षाका कारण चिसो बढ्दै गइरहेको छ । आज सबैभन्दा चिसो जुम्लामा रहेको छ । आज जुम्लाको तापक्रम माइनस ५ डिग्री मापन गरिएको छ ।

त्यस्तै आज काठमाडौंको न्यूनतम तापक्रम ३.८ मापन गरिएको छ भने अधिकतम तापक्रम १६.७ रहेको छ । file- photo

Observations2022-01-01 17:45 NPT

Station Maximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 22.2 7.0 0.0
Dadeldhura 14.5 2.5 0.0
Dhangadi 21.0 7.5 0.0
Birendranagar 20.7 5.0 0.0
Nepalgunj 18.5 8.8 0.0
Jumla 12.9 -5.0 0.0
Ghorahi 20.5 8.7 0.0
Pokhara 18.6 8.1 0.0
Bhairahawa 19.2 10.0 0.0
Simara 14.5 10.4 0.0
Kathmandu 16.7 3.8 0.0
Okhaldhunga 17.2 5.1 0.0
Taplejung 15.2 2.7 0.0
Dhankuta 20.0 7.2 0.0
Biratnagar 21.7 9.0 0.0
Jomsom 13.0 -2.5 0.0*
Dharan 23.0 10.5 0.0*
Lumle 13.5 4.5 0.0*
Jankapur 15.4 11.4 0.0*
Jiri 13.3 -1.2 0.0*
* Daily rainfall data ending at 08:45 AM NPT

 

वि.सं.२०७८ पुस १८ आइतवार ०८:४८ मा प्रकाशित

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय सेवा स्थानान्तरणमा...

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती...

शेखर गोल्छा प्रकरणमा नाइमाको ध्यानाकर्षण, निष्पक्ष अनुसन्धान र प्रक्रियागत स्पष्टतामा जोड

शेखर गोल्छा प्रकरणमा नाइमाको ध्यानाकर्षण, निष्पक्ष अनुसन्धान र प्रक्रियागत स्पष्टतामा जोड

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले...

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

भक्तपुर । यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...