back
CTIZAN AD

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोना मुक्त

वि.सं.२०७८ माघ ३ सोमवार

711 

shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना मुक्त भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि १० दिनदेखि घरमै आइसोलेशनमा रहेका अध्यक्ष प्रचण्ड कोरोना मुक्त भएको छोरी गगा दाहालले जानकारी दिएकी छन् ।

दाहालले अध्यक्ष प्रचण्ड कोरोना मुक्त भएको सामाजिक संजालमार्फत् जानकारी दिँदै भनेकी छन्–‘अध्यक्ष कमरेड प्रचण्डको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसंगै वहा‘ कोरोनामुक्त हुनुभएको छ । यस दौरानमा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार ।’

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएसँगै पार्टीका अध्यक्ष तथा नेता नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, डोर प्रसाद उपाध्याय, शक्ति बस्नेत, सत्या पहाडि, वाइसीयल इन्चार्ज रामप्रसाद सापकोटा, वाईसीयल अध्यक्ष सुमन श्रीपाली, अखिल क्रान्तिकारीकी अधयक्ष पन्चा सिंह, बागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्व अंगरक्षक प्रकाश पाण्डे, स्वकीय सचिव रमेश मल्ल लगायतकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

वि.सं.२०७८ माघ ३ सोमवार ०९:५३ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...