back
CTIZAN AD

काठमाडौंका तीनै जिल्लाका सिडिओद्धारा कोरोना रोकथाम सम्बन्धी अर्को आदेश जारी (सूचनासहित)

वि.सं.२०७८ माघ ४ मंगलवार

708 

shares

काठमाडौं । उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँ तीनवटै जिल्लामा कोरोना रोकथाम सम्बन्धी नयाँ आदेश जारी गरेको छ ।

उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि लागू हुने गरी एकै प्रकारको नयाँ आदेश जारी गरेका हुन् ।

उक्त आदेशमा सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म नगर्ने ।

गोष्ठि सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप संचालन गर्दा भर्चुअल माध्यमबाट गर्ने ।

सिनेमा हल, डान्सबाट, दोहोरी, नाँचघर, क्लब, हेल्थ क्लव, जिम खाना, स्विमिङ्ग पुल, फुटसल, पटके, हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम संवत २०७८ साल माघ १५ गतेसम्म सन्चालन गर्न नपाउने लगायतका आदेश जारी गरेको छ ।

आज एकैदिन थपिए कोरोनाका ६,७३४ संक्रमित, काठमाडौमै २९४३ संक्रमित

वि.सं.२०७८ माघ ४ मंगलवार १६:१० मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...