back
CTIZAN AD

गुण एयरको आकाशमै ढोका खुलेको घटना, पर्यटन मन्त्रालयले बनायो छानबिन समिति

वि.सं.२०७८ माघ ४ मंगलवार

717 

shares

काठमाडौं । गुण एयरलाइन्सको जहाजको उड्दा उड्दै ढोका खुलेको घटनामा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक छानबिन समिति गठन गरेको छ मन्त्रालयले मंगलबार उक्त घटनाबारे छानबिन गर्न चार सदस्यीय समिति बनाएको हो ।

मन्त्रालयले छानबिन समितिलाई ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

आइतबार काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजमा उडेको केही बेरमै ढोका खुलेको थियो । जहाज उड्दा उड्दै ढोका खुलेपछि त्रिभुवन विमानस्थलमै फर्काएर आकस्मिक अवतरण गराएको थियो ।

गुण एयरले भने उक्त घटना सामान्य प्राविधिक समस्या र कर्मचारीको असावधानी भएको बताएको थियो । तर, मन्त्रालयले भने उक्त विषयमा छानबिन थालेको हो ।

वि.सं.२०७८ माघ ४ मंगलवार १६:४४ मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...