back
CTIZAN AD

वाणिज्य बैंकहरूकाे नाफामा अत्याधिक बृद्धि, कुनले कति कमाए ?

वि.सं.२०७८ माघ ७ शुक्रवार

801 

shares

काठमाडाैं । काेराेना महामारीकाे बीच पनि वाणिज्य बैंकहरूले अत्याधिक मुनाफा कमाएका छन् । २७ वाणिज्य बैंकमध्ये २३ वाणिज्य बैंककाे सार्वजनिक विवरणमा यस्ताे देखिएकाे हाे ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणलाई औसत आधार मान्दा वाणिज्य बैंकको नाफा गत वर्षको भन्दा ११ प्रतिशतले बढेको छ । वित्तीय विवरण सार्वजनिक गरेका २३ वटा वाणिज्य बैंकले करिब ३० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक देखिएको छ भने सबैभन्दा नाफा कम गर्नेमा सिभिल बैंक छ । ठुला मानिएका एनआईसी एशिया र नबिलकाे पनि नाफा निकै राम्राे देखिन्छ ।

कुन बैंकले कति नाफा कमाए ?

ग्लोबल आईएमई बैंक : २ अर्ब ६६ करोड

एनआईसी एशिया : २ अर्ब ४० करोड

नबिल बैंक : २ अर्ब १८ करोड

राष्ट्रिय वाणिज्य : १ अर्ब ९१ करोड

प्राइम : १ अर्ब ६७ करोड

नेपाल इन्भेस्टमेन्ट : १ अर्ब ६२ करोड

सिद्धार्थ : १ अर्ब ५७ करोड

कृषि विकास : १अर्ब ४२ करोड

मेगा : १ अर्ब ३९ करोड

प्रभु : १ अर्ब २६ करोड

सिटिजन्स : १ अर्ब २३ करोड

स्ट्यान्डर्ड चार्टर्ड : १ अर्ब ८ करोड

सानिमा : १ अर्ब ७ करोड

माछापुच्छ्रे : १ अर्ब १ करोड

कुमारी : ९५ करोड

एनसीसी : ९० करोड

एभरेस्ट : ८३ करोड

नेपाल बंगलादेश : ८१ करोड

लक्ष्मी : ८१ करोड

नेपाल एसबीआई : ७८ करोड

सेञ्चुरी : ७२ करोड

बैंक अफ काठमाण्डू : ७१ करोड

सिभिल : ५० करोड

वि.सं.२०७८ माघ ७ शुक्रवार १४:३६ मा प्रकाशित

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...