back
CTIZAN AD

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माद्धारा मन्त्री यादवलाई पदमुक्त गर्न माग

वि.सं.२०७८ माघ ८ शनिवार

861 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माद्धारा मन्त्री रेणुयादवलाई पदमुक्त गर्न माग गरेका छन् ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा बसेका महामन्त्री शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्ति गैरजिम्मेवार अभिव्यक्ति भएको भन्दै तीन विकल्प अघि सारेका छन् ।

महामन्त्री शर्माले मन्त्रीको गैह्रजिम्मेवार अभिव्यक्तिको उपचार गर्नुपर्ने, मन्त्री यादवले आफ्नो भुलसुधार र क्षमा याचना गर्नुपर्ने, सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा तथा पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने विकल्प अघि सारेका हुन् ।

‘मन्त्रीको गैह्रजिम्मेवार अभिव्यक्ति उपचार देखि प्रधानमन्त्रीद्धारा यादवको राजीस्नामा मागिनुपर्ने लगायतका विकल्प अघि सारेका हुन् ।

शर्माले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढि जिम्मेवार हुनैपर्ने बताउँदै हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट भएपनि स्वीकार्य नहुने बताएका छन् । ‘विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न !’ महामन्त्री शर्माले सामाजिक संजाल ट्विटरमा लेखेका छन् ।

 

 

वि.सं.२०७८ माघ ८ शनिवार १०:१२ मा प्रकाशित

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...