back
CTIZAN AD

क्विनटन डिककले जडे भारत विरुद्ध सतक

वि.सं.२०७८ माघ ९ आइतवार

750 

shares

९ माघ, काठमाडौँ । क्विनटन डिककले भारत विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा सतक जडेका छन । उनले १०८ बलमा आफ्नो सतक पुरा गरेका हुन । त्यसक्रममा उनले ८ चौका र २ छक्का प्रहार गरेका छन । डिककको यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सत्रौँ सतक हो ।

तेस्रो एकदिवसीयमा टस हारेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले ३१ ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको छ । दक्षिण अफ्रिकाका लागि अहिले क्विनटन डिकक १०२ रनमा ब्याटिङ्ग गरिरहेका छन भने रस्सी भान डेर डुसेन ४० रनमा ब्याटिङ्ग गरिरहेका छन ।

वि.सं.२०७८ माघ ९ आइतवार १६:४९ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...