back
CTIZAN AD

प्रचण्ड-वर्षमान भेट, वर्षमानद्धारा महासचिवमा पुनः दावी

वि.सं.२०७८ माघ ११ मंगलवार

699 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता वर्षमान पुनको मंगलवार भेटवार्ता भएको छ ।

लामो समय चीन र थाइल्याण्डमा उपचार गरेर फर्किएका नेता वर्षमान पुनले खुमलटारस्थित प्रचण्ड निवासमै पुगेर अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।

May be an image of 7 people, people sitting, people standing and indoor

सचिवालयका अनुसार नेता पुनलाई आफ्नो निवासमा स्वागत गर्दै प्रचण्डले पूर्ण स्वास्थ्यलाभको कामना गरेका हुन् ।

तर, नेकपा (माओवादी केन्द्र) को एक अर्को सुत्रका अनुसार दुई नेता विचमा पार्टीको महाधिवेसव, केन्द्रीय समितिको पूर्णता, महासचिव लगायतको पदाधिकारी निर्वाचन र कार्यविभाजनका बारेमा कुरा चल्दा वर्षमानले महासचिव पदमा आफ्नो हकदावी पुनः पेश गरेका हुन् ।

 

वि.सं.२०७८ माघ ११ मंगलवार ०९:४७ मा प्रकाशित

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...