back
CTIZAN AD

एमाले नेता तथा पूर्वसांसद कर्माचार्य एकिकृत समाजवादीमा प्रवेश

वि.सं.२०७८ माघ १९ बुधवार

738 

shares

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।

पार्टीका अध्यक्ष माधव कुमार नेपालले कर्माचार्यलाई बुधवार आयोजित एक कार्यक्रममाबीच पार्टी प्रवेश गराएका हुन् ।

२०५६ सालदेखि २०६६ सम्म एमाले सिन्धुपाल्चोकको जिल्ला सचिव रहेका तथा २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कर्माचार्य माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि एमालेमै बसेका थिए ।

May be an image of 2 people and people standing

पार्टी प्रवेशका क्रममा कमाचार्यले पार्टी अध्यक्ष केपी ओली सच्चिने आसा राखेपनि त्यो पूरा नभएको तथा धुजाधुजा भएको पार्टीले कम्युनिष्ट आन्दोलन उठाउने अवस्था नरहेकोले एकिकृत समाजवादीमा प्रवेश गरेको बताए ।

 

वि.सं.२०७८ माघ १९ बुधवार १७:०९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...