back
CTIZAN AD

तत्काल निःशुल्क रुपमा इन्डक्सन चुलो वितरण गर्न अनेरास्ववियूको माग

वि.सं.२०७८ माघ २४ सोमवार

897 

shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्दिको विरुद्धमा विभिन्न चरणमा आन्दोलन गर्दै आएको अनेरास्ववियूले विद्यार्थीहरुका लागि तत्कालै निःशुल्क रुपमा इन्डक्सन चुलो वितरण गर्न माग गरेको छ ।

अनेरास्ववियूले विद्यार्थीहरुलाई इन्डक्सन चुलो वितरण तथा विद्युतीय माध्यमबाट चल्ने यातायातका साधनको प्रयोगलाई प्राथमिकता दिन ध्यानाकर्षण गराउँदै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई सोमवार ज्ञापनपत्र समेत बुझाएको छ ।

अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको टोलीले बुझाएको उक्त ज्ञापनपत्रमा भनिएको छ, ‘तत्काललाई आम विद्यार्थी, मजदुर, किसान लगायतको समुदायलाई निःशुल्क इन्डक्सन चुलो उपलब्ध गराई बैकल्पिक प्रयोगमा योजनावद्ध रुपमा काम गर्न अनेरास्ववियू जोडदार माग गर्दछ ।’

May be an image of 4 people and people standing

May be an image of 6 people, people sitting and people standing

No photo description available.

वि.सं.२०७८ माघ २४ सोमवार १६:०४ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...