back
CTIZAN AD

वेस्टइंडिज विरुद्धको टेस्ट श्रृखलाका लागि इंल्याण्ड टिमको घोषणा, टिमबाट बाहिरिए ८ महत्वपूर्ण खेलाडी

वि.सं.२०७८ माघ २६ बुधवार

741 

shares

२६ माघ, काठमाडौँ । वेस्टइंडिज विरुद्धको टेस्ट श्रृखलाका लागि इंल्याण्ड एण्ड वेल्स क्रिकेट बौडले आफ्नो खेलाडीहरुको चयन गरेको छ । इंलयाण्ड क्रिकेट र्बोडले जो रुटको कप्तानीमा १६ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

इंल्याण्ड क्रिकेट र्बोडले एलेक्स लीस, म्याथ्यू फिशर, साकिब महमूद, म्याट पार्किन्सनलाई पहिलो पटक टिममा समावेश गरेको छ । त्यसैगरी बेन फोक्स पनि टेस्ट टिममा पर्न सफल भएका छन । इंल्याण्ड क्रिकेट र्बोडले आफ्ना केहि महत्वपूर्ण खेलाडीहरुलाई भने टिममा सामिल गरेको छैन । टेस्ट टिमबाट बाहिरिनेमा जेम्स एनडरसन, स्टुअर्ट ब्रोड, जस बटलर, डविड मलान, डोम बेस, श्याम बिलिंग्स, रोरी बर्न्स र हसिब हमिद रहेका छन ।

इंल्याण्ड र वेस्टइंडिज बिचको ३ खेलको टेस्ट श्रृखला मार्च ८ बाट सुरु हुनेछ ।

वेस्टइंडिज विरुद्धको टेस्ट श्रृखलाका लागि इंल्याण्डको टिम :
जो रुट कप्तान, जोनी बेयरस्टो, जाक क्राउली, म्याथ्यु फिशर, बेन फोक्स, डेन लरेन्स, ज्याक लीच, एलेक्स लीस, साकिब महमूद, क्रेग ओभरटन, म्याथ्यू पार्किन्सन, ओली पोप, ओली रोबिन्सन, बेन स्टोक्स, क्रिस वोक्स, मार्क वुड ।

 

वि.सं.२०७८ माघ २६ बुधवार १६:१३ मा प्रकाशित

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...