back
CTIZAN AD

साहित्यकार ढकालको स्मृति दिवस

वि.सं.२०७८ फागुन २ सोमवार

708 

shares

काठमाडौँ । साहित्यकार घनश्याम ढकालको स्मृति दिवसका अवसरमा व्यक्तित्व र कृतित्वबारे परिचर्चा गरिएको छ ।

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले भर्चुअलरुपमा आइतबार आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ‘किरण’, सौन्दर्य चिन्तक निनु चापागाईं, सावित्री दुरा र डा धनप्रसाद सुवेदी, प्रतिष्ठानका सदस्य–सचिव विष्णु भण्डारीलगायतले ढकाल सिद्धान्तनिष्ठ क्रान्तियोद्धा र सर्जक भएको बताए ।

माक्र्सवादी सौन्दर्य चिन्तक वैद्यले ढकाल मालेमावाद, क्रान्ति र पार्टीप्रति प्रतिबद्ध र इमान्दार व्यक्ति भएकोे स्मरण गर्दै हाल राजनीतिक क्षेत्रमा देखिएको विचलनलाई चिर्न साहित्यले योगदान गर्नुपर्नेमा जोड दिए । प्रगतिशील लेखक सङ्घका तत्कालीन अध्यक्ष ढकालको २०६८ साल फागुन १ गते जनयुद्ध दिवस कार्यक्रममा सहभागी हुन जाँदै गर्दा भृकुटीमण्ड सडक दुर्घटनामा परी निधन भएको थियो ।

वि.सं.२०७८ फागुन २ सोमवार ११:४० मा प्रकाशित

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...