back
CTIZAN AD

पहिले बलिङ्ग गर्दै नेपाल, ३ खेलाडी गर्यो परिवर्तन

वि.सं.२०७८ फागुन २ सोमवार

756 

shares

२ फागुन, काठमाडौँ । ओमानमा जारी चार देशीय टी-२० क्रिकेट श्रृखला अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा आयरल्याण्ड विरुद्ध टस जितेर पहिले बलिङ्ग गर्ने निणर्य लिएको छ । यस चार देशीय टी-२० क्रिकेट श्रृखलामा दुवै टिमले एक खेलमा जित र एक खेलमा हारको सामना गरेका छन । दुवै टिमले ओमान विरुद्ध जित निकालेका थिए भने युएई विरुद्धको खेलमा पराजित भएका थिए ।

यी दुई टिमबिच अहिलेसम्म २ खेल भएको छ जसमा आयरल्याण्डले दुवै पटक जित हासिल गरेको हो ।

नेपालले आज आफ्नो प्लेइङ्ग-११ मा ३ खेलाडी परिवर्तन गरेको छ । चोटका कारण पहिलो र दोस्रो टि-२० अन्तराष्ट्रिय खेल गुमाएका कुशल भुर्तेलले आजको खेल खेल्ने भएका छन । त्यसैगरी कुशल मल्ल र अविनाश बोहराले पनि प्लेइङ्ग-११ मा मौका पाएका छन ।

नेपालको प्लेइङ्ग-११
कुशल भुर्तेल, शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, अविनाश बोहरा, सन्दीप लामिछाने कलम सिंह ऐरी ।

वि.सं.२०७८ फागुन २ सोमवार १५:४७ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...